No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

प्रधानमन्त्रीलाई चीन भ्रमणमा पोखरा विमानस्थल र कोरला नाका संचालनका लागि पहल गर्न सुझाव

गण्डकी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा  पोखरामा छलफल गरिएको छ । सोमबार पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको…

लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुङ्ग्याउन निर्देशन

काठमाडौँ । देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

असोज एक गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर फाल्न रोक्ने स्थानीयको घोषणा

काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन…

ताजिकिस्तानमा भारी वर्षा, १३ जनाको मृत्यु

मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।…

साउदी अरबमा सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद…

सार्कलाई पुनः जीवन दिनेबारेमा सार्क राष्ट्रका विदेशमन्त्रीसँग छलफल गर्ने नेपालको तयारी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक…

गगन थापाको प्रश्न : भ्रष्टाचारका घटना सामसुम पार्न ‘ठूला’ मिल्छन् भने छानबिन गर्न, गराउन…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचारका काण्डलाई सामसुम पार्न ठूला नेताहरू चर्को बोल्ने तर आफ्नो अनुकुलतामा बार्गेनिङमा लागेको भन्दै पार्टीभित्र र बाहिरकासँग मिलेर आन्दोलन गर्न प्रस्ताव गरेका छन् । सोमबार…

गिरिबन्धु टी इस्टेटको जग्गा कानुन बनाएर व्यवस्थित गरेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी कमिसनको पछाडि नलाग्ने भएकाले छानबिन गर्न सरकारलाई चुनौती दिएका…

सङ्घीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानून निर्माण गर्न मुख्यमन्त्रीहरुको माग

काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल…

संसदका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।    प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको…