‘केपी ओली कप’ विजेतालाई ११ लाख पुरस्कार
काठमाडौँ । फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई ११ लाख प्रदान गरिने भएको छ ।
राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई पाँच…