No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

भियतनाममा यसवर्ष तीन लाखभन्दा बढीलाई डेंगु संक्रमण, १२२ जनाको मृत्यु

भियतनाममा यसवर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले…

पेरूको राष्ट्रपतिको रूपमा बोलुआर्टेद्वारा सपथ ग्रहण

पेरूका पूर्व राष्ट्रपति पेद्रो कास्टिलोमाथि महाभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा सपथ लिएकी छन् । पेरूको संसदले राष्ट्रपति पेद्रो क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट…

युक्रेनी र रूसी युद्धबन्दीसँग आइसीआरसीको भेट

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विगत दुई हप्तामा युक्रेनी र रूसी युद्धबन्दीसँग भेट गरेको छ भने उनीहरूलाई सहयोग सामग्री र पारिवारिक सूचना उपलब्ध गराइएको छ । 'आईसीआरसीले गत हप्ता दुई दिन युक्रेनी युद्धबन्दीलाई भेटेको थियो भने यो हप्ता…

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव…

बङ्गलादेशलाई एआइआइबीले २५ करोड डलर ऋण दिने

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने…

परमाणु युद्धको जोखिम बढिरहेको पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन् । तर उनले रुसले सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन् । पुटिनले आफ्नो देशले हमलाको जवाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन् । रुसको…

चीनको शून्य कोभिड नीतिमा व्यापक परिवर्तन

चीनले मानिसहरूलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पार्नेसहित अन्य गम्भीर कोभिड नीतिहरू परिवर्तन गरेको छ । सङ्क्रमण रोकथामका लागि जारी गरिएका कडा नियन्त्रणविरुद्ध विरोध प्रदर्शन सुरु भएको एक सातापछि त्यस्तो कदम चालिएको हो । अब कोभिड…

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड…

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका…

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री…