No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

वीरगञ्ज नाकाबाट हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि

वीरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग हुने इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ…

आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप

काठमाडौं । बिहीबारदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो ।…

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार पुग्यो

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण करिब एकहजार जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएका छन् । पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ । उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप…

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच नागरिकता विधेयक अघि बढाउने सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका…

न्यायाधीश र वकिलबीचको वार्ताबारे सत्यतथ्य अनुसन्धान गर्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएशनले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न माग गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद…

पूर्वनासुविरुद्ध २ करोड ४४ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट…

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले मापदण्ड कार्यान्वयनमा रोक लगाएको हो । वातावरण…

न्यायाधीश-वकिल घूस लेनदेन प्रकरणः न्यायपरिषदद्वारा तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे छानबिन गर्न न्यायपरिषद्ले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । बुधबार बसेको न्यायपरिषदको…

घाइते जनावर बोक्न ललितपुर महानगरले ल्यायो एम्बुलेन्स

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । स्नेहाज केयरसँगको सहकार्यमा महानगरपालिकाले एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको हो । मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच…

म बाट कुनै अनुचित कार्य भएको छैन, छानबिन होस्ः न्यायाधीश कोइराला

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको भन्दै आफ्ना बारेमा आएको समाचारको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो…