प्रधानमन्त्रीले आइतबार कोभिडविरुद्धको खोप लगाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिडविरुद्धको लगाउने भएका हुन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…