No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

‘पुस्तकविहीन शुक्रबार’ ले सिकाउँदै सीप

बालेन साह । अन्तरनिहित गुणको पहिचानबाट जीवनमा सफलता प्राप्त हुने कुरामा हामी विश्वास गर्छौं । यसलाई काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले 'पुस्तक विहीन शुक्रबार शिक्षामा सीप' कार्यक्रमबाट प्रयोग गरिरहेका छन् ।…

बूढीगण्डकी परियोजनालाई जसरी पनि सफल बनाउनुपर्छ : अध्यक्ष ओली

गोरखा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ…

विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्था आउनु राम्रो संकेत होइन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीलाई…

आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले थप प्रभावकारी कदम चाल्छः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । भ्रष्टाचारविरुद्धको…

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । दोहा २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन् ।…

सचिवहरुले प्रधानमन्त्रीको निर्देशन पालना नगरेकै हुन् ?

शारदाप्रसाद त्रिताल । प्रधानमन्त्रीज्यूले केही दिन पहिले शासन र प्रशासनसँग सम्बन्धित दुई महत्वपूर्ण कुरा उठाउनु भएको सुन्नमा आयो । १. आफूले पदभार ग्रहण गरेपछि नेपाल सरकारका सचिवहरुलाई दिएका निर्देशनहरु कार्यान्वयन हुन नसकेको मात्र होइन…

संसदभित्र कानुन निर्माण गर्ने भन्दा पनि सत्ता राजनीति हावी भयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताएका छन् । जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित…

सर्लाहीमा १५ बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही ।  सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलामा १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो। नारायण…

अब काठमाडौं महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि…

ठगी आरोपमा पोखरा महानगरका वडा सदस्यसहित चार जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र…