No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

अहिलेका शासक खराब भए भन्दैमा लोकतन्त्र नै मास्ने गल्ती नगरौं

डा. बाबुराम भट्टराई । भनिन्छ– समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५ प्रतिशत जति हुन्छन् । अग्रागामी/वैज्ञानिक चेतना भएका मानिस १०–१५ प्रतिशत जति हुन्छन् । कुनै प्रष्ट चेतना नभएका ढुलमुकक/मध्यवर्ती मानिस ८० प्रतिशत जति हुन्छन् ।…

रुसी सेनामा कार्यरत एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा

काठमाडौं । रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सामाजिक संजालमा भिडियो शेयर गर्दै खत्रीलाई युक्रेनी सेनालाई नियन्त्रणमा लिएको जानकारी गराएका…

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । बुधबार पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य…

धादिङमा चार स्थानमा भएका सवारी दुर्घटना हुँदा १८ जना घाइते

धादिङ ।  धादिङमा बुधबार  अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा  १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत  गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।…

जापानको सर्वोच्च अदालतद्वारा लिङ्ग बदल्न शल्यक्रिया गर्नुपर्ने नियम असंवैधानिक ठहर

जापानी नागरिकले औपचारिक रूपमा आफ्नो लिङ्ग बदल्नका लागि प्रजनन क्षमता गुमाउने गरी शल्यक्रिया गर्नुपर्ने नियमलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । सन् २००४ मा लागु भएको एक कानुनअनुसार प्रजनन क्षमता नभएका मानिसहरू मात्र…

त्रिकोणात्मक टी-२० को उपाधिका लागि नेपाल र यूएई भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन…

इजराइलद्वारा राष्ट्रसङ्घका महासचिवको राजीनामा माग

अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले…

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ

नेपालगंज । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैँको टीका र जमरा लगाएर…

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार बिहान ११ः३० बजे उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । १७ र १८ अक्टोबरमा बेइजिङमा…

हेलिकप्टर दुर्घटनाका घाइते मनाङ एयरका क्याप्टेन सेढाइँको निधन

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भीर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स…