No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

माओवादी शक्ति एक भए २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैनः प्रधानमन्त्री

दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं…

सन्दीपविरुद्धको मुद्दामा ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरी(गौशाला २६)की आमाको उमेर प्रमाणित गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर दोहोरो भएको पाइएपछि…

रेशम चौधरी भन्छन्-लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडकदेखि सदनसम्म आन्दोलन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बुधबार सर्वोच्च अदालतले रेशमसहित टीकापुर घटनाको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि बिहीबार सामाजिक संजालमार्फत उनले…

भदौका लागि वाणिज्य बैंकहरुले तोके ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । धेरैजसो बैंकहरूले ब्याजदर बढाएका छन् भने केहीको स्थिर छ । कृषि विकास बैंक, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा…

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा,…

‘नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी छ’

काठमाडौँ । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि सरकारले गर्नुपर्ने कामका…

भ्रष्टाचारीलाई उन्मुक्ति दिन ठूला दलबीच मिलेमतो हुँदैछः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा ठूला दलले मिलोमतो गरेका आरोप लगाएका छन् । बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललिता निवास…

रेशम चौधरीलाई माफी दिने जस्ता घटनाले मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीसहित टीकापुर घटनाको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले जेठ २ गरेको फैसलाको बुधबार पूर्णपाठ सार्वजनिक भएको हो । पूर्णपाठमा…

१० वर्षयताकै सबैभन्दा धेरै रासायनिक मल भित्रिएको सरकारको दाबी

काठमाडौं । सरकारले यसवर्ष १० वर्षयताकै सबैभन्दा धेरै रासायनिक मल भित्रिएको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले किसानलाई समस्या नहुने गरी ठूलो परिमाणमा रासायनिक मल आपूर्ति भएको दाबी गरेको हो । प्रधानमन्त्रीको…

खानी विभागबाट खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए अनुमति

अच्युत रेग्मी, काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको विभागले नेपालको खनिजजन्य उद्योग…