No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

संसदलाई ‘हाइज्याक’ गरियो, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । संसद…

एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण सोमबारको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । सभामुख घिमिरेले शून्य समय सुरु भएको…

सुन तस्करी प्रकरणका सम्बन्धमा सीआइबीले अनुसन्धान गर्नुपर्छः कांग्रेस

काठमाडौँ  नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दललगायत अन्य सबै दलसँग संवादको…

दोषी देखिए मलाई पनि हत्कडी लगाउँदा हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए कसैलाई पनि नछाडिने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दोषी भेटिए आफूलाई पनि हत्कडी लगाएर थुन्न आग्रह…

स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्मका सबै भ्रष्टाचारका ठूला काण्डको फाइल खोल्नुपर्ने बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा महामन्त्री थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने बताएका…

‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’

सन्तोष गौतम, म्याग्दी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने…

युरोपबाट फर्केपछि माधव नेपाल : राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म, किन भाग्नु ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू विदेश नभागेको बताएका छन् । सोमबार युरोप भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफू ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता…

जनमत पार्टी सरकारमा, सामान्य प्रशासन मन्त्री अनितादेवीले लिइन् शपथ

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित…

मुस्ताङको कागबेनीमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति…

कोरियाबाट फर्केर गाउँमै मासिक लाखौं कमाइरहेका गमबहादुर

बागलुङ । रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झे । उनले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाए । पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन…