उपराष्ट्रपति निर्वाचनमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले गरे मतदान
काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।…