तत्कालीन प्रधानसेनापति प्रज्वल शम्सेरको त्यो ब्रिफिङ
जेपी गुप्ता ।
प्रज्वल शम्सेर प्रधानसेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायशः प्रधानमन्त्रीले प्रतिनिधिमण्डलहरूबाट ज्ञापनपत्र आदि बुझ्ने काम गर्दथे, त्यसदिन मन्त्रीको रूपमा हामी केही बोलाइएका थियौं । सेनापतिको ब्रिफिङ…