No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पार्टीलाई माया गरेपनि एमालेकै नेताहरूबाट जोगाउन मुश्किल भएको टिप्पणी गरेका छन्। बिहीबार जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन अध्यष्क्ष ओलीले आफ्नै पार्टीभित्र एउटाले अर्कालाई…

पर्यावरण जोगाउनकै लागि सर्वोच्चले दिएको हो त निजगढ विमानस्थल निर्माण नगर्न आदेश ?

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालिएको ३० वर्षपछि सर्वोच्च अदालतले विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । गतसाता सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,…

अभिभावक संस्थाको रुपमा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा राप्रपा

काभे । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिभावक संस्थाको रुपमा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय व्यवस्था हुनुपर्ने माग गरेको छ । काभ्रेको धुलिखेलमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको…

विदेशी लगानी भित्राउन सरकारका क्रियाकलाप बाधकः ज्ञवाली

काठमाडौं । नेकपा एमाले का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।…

माधव नेपाललाई प्रधानमन्त्री बन्ने अफर !

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षणमा नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षड्यन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने…

राजा वीरेन्द्रको सालिक राख्ने विषयमा नेपालगन्जमा विवाद, प्रहरीद्वारा हवाईफायर

नेपालगन्ज । स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्रको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप…

‘प्रचण्डले वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो, स्वीकारेको वा अपनाएको होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाइदिने भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत घिमिरेले बारम्बार भन्दै र औंल्याउँदै आएको सत्यलाई…

जुत्ताचप्पलमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा आयातलाई…

रगत डढाएर अनुभवको कुरा लेख्दैछु, मैले धान खेती छोडें !

जेपी गुप्ता । (भाग-१) अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिए। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्।…

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बुधबार यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर…