No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

मन्त्रिपरिषद् बैठकः सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ

काठमाडाैँ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा देशभरका स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । सोमबार बसेको

१,९५७ जनामा कोरोना संक्रमण, ५,१०३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६८६११ पुगेको छ । त्यस्तै ५१०३ जना…

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबारको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । बुधबार दिउँसो १ बजेका लागि

काठमाडौँ महानगरपालिकाद्वारा सात करोड वक्यौता असुल

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र

एमालेका १०० सांसद सभामुखलाई महाअभियोग लगाउन स्ट्याण्डबाईः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित साक्षात्कारमा बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका…

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको बताएका…

माओवादीलाई कसैले परास्त गर्न सक्दैनः प्रचण्ड

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मंगलबार…

१२ करोड राजस्व छली गर्ने चार जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही…

निर्वाचन गराउन आयोग हरतवरले तयार छ : निर्वाचन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले…

‘स्थानीय तह’ निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडाैँ । स्थानीय तहको आगामी निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा गर्ने निर्णय गरेको होे । स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति