No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

संविधानभन्दा बाहिर गएर समाधान नखोज्न नागरिक अगुवाहरुको आग्रह

काठमाडौं । नागरिक समाजले संवैधानिक प्रक्रियाभन्दा बाहिरबाट राजनीतिक निकास ननिकाल्न आग्रह गरेका छन् । सत्तारुढ नेकपाभित्र विवाद चलिरहेको बेला नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री चयन र अविश्वासको प्रस्ताव संसदको कार्यक्षेत्रभित्र पर्ने…

नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको जानकारी…

जेष्ठ नागरिक कोषको सभापतिमा वसन्तराज कार्की

दोलखाका वसन्तराज कार्की समाज कल्याण परिषदको जेष्ठ नागरिक कोषको सभापति नियुक्त हुनु भएको छ । सरकारले कार्कीलाइ सभापतिमा नियुक्त गरेको हो । नेकपा दोलखाका पुराना नेता उहाँको नियुक्तीप्रति वरिष्ठ पत्रकार बलराम थापाले खुसी व्यक्त गर्दै वधाइ दिनु…

सरिता गिरीको सांसद पद गुम्यो

काठमाडौँ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी नेतृ सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको…

अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गरः प्रवक्ता श्रेष्ठ

काठमाडौँ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् । केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ…

बाह्रबिसेमा उद्दार तथा राहतमा खटिन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको…

बाढी पहिरोले पुर्याएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको बताएका छन् ।…

स्वतन्त्र राष्ट्रिय अभियानमा उच्च अदालतका पूर्व मुख्य न्यायाधीस अलि अकबर मिकरानी

नेपालको मात्र होइन विश्वकै कुनै पनि पार्टी अभियान, संघसंगठन कतै यति सही र सत्यवादी आचार संहिता पालना गर्ने स्वतन्त्र राष्ट्रिय अभियान बाहेक कसैको तपाईँले सुन्नु भएको छ ? ...... उच्च अदालतका पूर्व मुख्य न्यायाधीस अलि अकबर मिकरानीको…

यसरी भयो काठमाडौंका सडकमा प्रधानमन्त्रीका पक्षमा प्रदर्शन

काठमाडौं । पार्टीभित्र नेताहरुको कार्य विभाजनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएका छन् । प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो…

सभामुखको आँखाको शल्यक्रिया

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा अस्पतालमा सभामुखको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले सभामुखको आँखाको शल्यक्रिया गरेको हो । केही…