No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

प्रवास

कोरोना संक्रमणबाट थप ६ जना गैरआवासीय नेपालीको निधन

लण्डन । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । गैरआवासीय…

विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित…

अष्ट्रेलियामा भव्यताका साथ पृथ्वीजयन्ती मनाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको छातामुनी रहेको प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले आगामी पुष २७ गते भव्यताका साथ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय…

कोरोना संक्रमणका कारण भारतमा थप आठ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपालीको ज्यान गएको हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य…

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा…

एनआरएनएद्वारा सरकारलाई १० हजार थान एन्टी जिन स्वास्थ्य हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज…

विदेशमा थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण

लण्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना…

देहरादूनमा किन निर्घात कुटिए नेपाली विद्यार्थी ?

भारत देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएकाा छन् । अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन…

विप्लवको चेतावनी-नेपालको सार्वभौमिकताबिरुद्ध अभिव्यक्ति दिने भारतीय सेनाध्यक्षलाई मानार्थ…

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न, कोरोनाका नाममा कमिशनतन्त्र र व्यापारीकरण बन्द गर्न र भ्रष्टचारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। यस्तै उसले…

स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

काठमाडौं । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ। सहसंयोजकमा…