राजाको शक्ति पनि देखाउन खोज्ने तर राजाको नाम लिन समेत हच्किनेहरुबाट राजसंस्थाको अभियान अगाडि बढ्दैन्
मुनिन्द्र राजभण्डारी ।
हामीले २०७७ साल बैशाख १ गते देखि राज संस्था र हिन्दुराज्यका संघ संगठनहरु लाई एकजुट गर्ने प्रयन्त गरेका थियौ। बर्ष दिन भयो खासै प्रगति हुन सकेन। अहिले रहेका ४१६ राज संस्था र हिन्दुराज्यका संघ संगठनहरु…