No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाज

प्रदेश २ की सभा सदस्य डा. अन्जु यादवद्धारा पर्सा जिल्लामा पीडित सञ्चारकर्मीहरुलाई  खाद्यान्न सहयोग

प्रकाश तिवारी । पर्सा ।कोरोना महामारीको बेला समस्यामा परेका व्यक्ति, समूदाय तथा अस्पताल लगायत क्षेत्रलाई सहयोग गर्न अग्र पंक्तिमा देखिएकी प्रदेश २ की सभासदस्य डा. अन्जु यादवले पर्सा जिल्लामा पीडित सञ्चारकर्मीहरुलाई  खाद्यान्न सहयोग…

पूर्वमन्त्री पहाडीद्वारा डाेल्पामा अक्सिजनसहित स्वास्थ्य सामाग्री सहयाेग

काठमाण्डाैं । जनता कोरोना महामारीमा परेका बेला जनताका प्रतिनिधिलाइ जनताकै समस्याले सताउँछ, जनताकै सेवामा जनप्रतिनिधिहरू तन, मन र धनले अहोरात्र खट्छन भन्ने एक उदाहरण देखाउनु भएको छ, प्रभावशाली महिला नेतृत्व,बौद्धिक ब्याक्तित्व,पुर्व शान्ति…

राष्ट्रघाती नागरिकता अध्यादेश तत्कालै खारेज गर्न राष्ट्रिय सराेकार मन्चकाे सरकारलाई चेतावनी

काठमाण्डाैं । राष्ट्रिय सराेकार मन्च नेपालले सरकारले संसद बिघटनपछि अप्रत्यासित रूपमा जारी गरेकाे बिवादाष्पद नागरिकता अध्यादेशकाे खारेजीकाे माग गरेकाे छ । मन्चले साेमवार एक विज्ञप्ती जारी गरी देशभरबाट सबै तह र तप्काका जनताले चाैतर्फी विराेध…

संबैधानिक राजसंस्था र हिन्दुराष्ट्र समेटिएको अग्रगामी संबिधान २०७८ निर्माण गरौं :- पुर्वमन्त्री…

जेठ ८ काठमाडौ । पुर्व मन्त्री तथा नेपाली काँग्रेस (वी. पी.) का महामन्त्री सुशिलमान शेरचनले २०७२ को संबिधान नेपालका निमित्त असफल भएको बताएका छन । गत वैशाख २४ गते कोरोना पोजेटिभ देखिए पछि घरमै होमआइसोलेशनमा बस्नु भएका पुर्व मन्त्री शेरचनले…

कोरोना माहामारी नियन्त्रणमा सहयोग गरि दिन प्रदेश स्थित राष्ट्र संघीय निकायहरुलाई मुख्यमन्त्री…

प्रकाश तिवारी । मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागी आवश्यक सहयोग गरि दिन प्रदेश स्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरुलाई अपील गर्नु भएको छ । प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश…

निषेधाज्ञाले पनि राेकेन, छेकेन विश्रामपुरकाे विकास निर्माण

प्रकाश तिवारी । वीरगन्ज । कोरोनाको दोश्रो लहर चलिरहेको बेला एकातर्फ विभिन्न नगरपालिका, गाउंपालिका लगायत स्थानिय निकायको गतिविधि प्रायः ठप्प रहेको बेला बाराको विश्रामपुर गाउ“पालिका वडा नं. २ बरैनियामा विकास कार्य भने रोकिएको छैन । अन्य…

ठोरी गाउपालिकाले ल्यायाे बीस बेडको आइसोलेसन संचालनमा

प्रकाश तिवारी । वीरगन्ज३ जेठ : ठोरी गाउपालिकाले बीस बेडको आइसोलेसन संचालनमा ल्याएको छ । गाउपालिका भवन ध्यांगडाडामा बीस बेडको आइसोलेसन कक्षमा बीसवटै अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको छ । पछिल्लोचरणमा…

महासंघको पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतका लागि कोष निर्माण गर्ने

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतका लागि कोष निर्माण गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले कोष निर्माण गर्ने निर्णय गरेको कोषाध्यक्ष…

महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर  थुनामुक्त

काठमाण्डाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर  थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । …

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र ताेकिए

काठमाण्डाैं । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि  मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम…