No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाज

कहाँ गए पोखरेली ढुंगेधारा र पोखरी ?

पोखरा, ८ चैत । अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेको अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ । प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये…

तीन महिनाभित्र आइसियु सेवा दिन अस्पताल प्रशासनलाई जनप्रतिनिधिकाे निर्देशन

काठमाडौ, ७ चैत । वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेको छ । भक्तपुर अस्पतालले आइसियु सञ्चालनमा चासो…

विश्व बैंकले नेपाल सरकारलाई छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने

काठमाडौँ, ७ चैत । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त…

स्थानाभावले सडकमै निजी सवारी साधनको प्रदूषण जाँच

काठमाडौँ, ७ चैत । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ । कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच गरिरहेको कार्यालयले स्थानीयवासीको विरोधपछि…

इँटाभट्टाको मजदूरमाथि गएराति गोली प्रहार

काठमाडाै, ६ चैत । रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।…

बागलुङमा बस दुर्घटना १ काे मृत्यु, १० घाइते

काठमाडाैं, ६ चैत । बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ । करीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा…

जथाभावी फोहोर फाल्ने ८४ जना कारबाहीमा

काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले…

तीन कार्यालय, एक लेखापाल, के हेर्दैछ सरकार ?

काठमाडौं । लेखामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा बैतडीका सरकारी कार्यालयमा समस्या भएको छ । कार्यालयमा लेखापालले तीन/तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्कर प्रसाद…

लुगा सिलाएरै आत्मनिर्भर बन्दै ग्रामीण महिला

काठमाडौं । वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप…

भिरपहरामा करोडौँ मूल्यको शिलाजित अलपत्र

काठमाडौं । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वे्दिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित…