मेडिकल पढ्न फिलिपिन्स जाने सोंच्दै हुनुहुन्छ ? त्यसोभए यी कुराहरुमा ख्याल गर्नुहोस्
काठमाडौं । मेडिकल पढ्न बिगत केहि बर्षदेखि नेपाली बिद्यार्थीहरुका लागि फिलिपिन्स मुख्य गन्तव्यको रुपमा रहेको छ । हरेक बर्ष करिब सैयौंको हाराहारीमा नेपालबाट मेडिकल पढ्न फिलिपिन्स जाने गरेको तथ्यांक रहेको छ ।
उज्वल भविष्यको सपना बुन्दै…