महामारी लम्बिरहँदा अनिद्राको समस्या झट्टै गइहाल्ने सम्भावना देखिँदैन
ब्रायन लुफ्किन
बीबीसी वर्कलाइफ
धेरैले प्रत्येक नयाँ वर्षमा राम्ररी निद्रा पुर्याउने वाचा गर्छन् । तर यो वर्ष यो वाचा गर्न समस्या छ। किनभने कोरोनाभाइरस सङ्कटले राम्ररी निदाउन झन् कठिन पारिदिएको छ । केही विज्ञहरूले यसलाई…