आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ५ माघ २०७८, बुधबार १४:४३ काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ मूल्यबृद्धि गरेको हो । ग्यासको भने निगमले मूल्य यथावत राखेको छ । Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, कांग्रेसले गर्यो बैठक बहिष्कार एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को शुभारम्भ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि ताजा अपडेट क्रुज जहाजबाट फर्किएका फ्रान्सेली नागरिकमा देखियो हन्टाभाइरसका लक्षण स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित बनाउने तयारीमा सरकार धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर Mechi–Mahakali National Rescue Journey–2083 commences Thailand’s ex-PM Thaksin released from prison China confirms Trump’s visit this week Cabinet meet endorses President’s address to parliament’s joint sitting Budget session of parliament to begin today