के २०६३ को गृहमन्त्रीलाई चाँहि झ्यानाकुटी पार्दै थुन्नुपर्ने हो गणतन्त्रमा ?

टिप्पणी । उज्यालो नेपाल । राजावादी आन्दोलनको चौथो दिन पक्राउ परेका पूर्व गृहमन्त्री कमल थापाको पक्राउलाई आलोचकहरुले निकै सस्तो मजाकका रुपमा लिईरहेको देखिन्छ । सामाजिक संजालमा कमल थापालाई उनको जनआन्दोलन २०६३ ताकाको गृहमन्त्रीको भूमिकासंग जोडेर टिका टिप्पणी भएको देखिन्छ । त्यो त ईतिहास बनिसकेको ओपन सेक्रेट हो की कमल थापा जनआन्दोलनताकाका गृहमन्त्री नै थिए । … Continue reading के २०६३ को गृहमन्त्रीलाई चाँहि झ्यानाकुटी पार्दै थुन्नुपर्ने हो गणतन्त्रमा ?