राजा फर्काउन फेल खाएका राजेन्द्र लिङ्देन आफैं राप्रपाका राजा भएका हुन ?

टिप्पणी । उज्यलो नेपाल । नेपाललाई राजासहितको हिन्दु अधिराज्य बनाउने प्रण गरेर राजावादी दल राप्रपाको अध्यक्षमा बाजी मारेका राजेन्द्र लिङ्देनले आफ्नो दल नेतृत्वको २०८२ जेठ १५ देखिको राजा फर्काउने आन्दोलनलाई गन्तव्यमा पुर्याउन त सकेन्न, सकेन्न, आफ्नै दललाई पनि एकढिक्का राख्न असफल हुदै गएका छन । अहिले महाधिवेशनको मुखमा अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधी र आलोचकलाई छानीछानी … Continue reading राजा फर्काउन फेल खाएका राजेन्द्र लिङ्देन आफैं राप्रपाका राजा भएका हुन ?