ज्योति लामाको अध्यक्ष्तामा राप्रपाको काठमाण्डौं युवक संगठनको नयाँ नेतृत्व, अध्यक्ष राजेन्द्रले स्थगित भनेको अधिवेशन धवल शम्शेरको कव्जामा

काठमाण्डौं । अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सुरु राप्रपा युवक संगठन काठमाण्डौंको अधिवेशन संस्थापन पक्ष हार्ने भएपछि अध्यक्षले बिथोलिएको घोषणा गरे पनि ईतर पक्षका सहभागिले नयाँ कार्यसमिति नै घोषणा गरेका छन । अध्यक्षले युवक संगठनमा हस्तक्षेप गरेको भन्दै विरोधमा उत्रेका युवकहरुले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति बनाएका हुन । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला … Continue reading ज्योति लामाको अध्यक्ष्तामा राप्रपाको काठमाण्डौं युवक संगठनको नयाँ नेतृत्व, अध्यक्ष राजेन्द्रले स्थगित भनेको अधिवेशन धवल शम्शेरको कव्जामा