पश्चिम नेपालमा भूकम्पको धक्का १ आश्विन २०८२, बुधबार १६:३२ काठमाडौं। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X More Email a link to a friend (Opens in new window) Email Share on LinkedIn (Opens in new window) LinkedIn Share on X (Opens in new window) X Share on Pinterest (Opens in new window) Pinterest Share on WhatsApp (Opens in new window) WhatsApp Related सम्बन्धित समाचार कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह भत्तामा सरकारी योजना– ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्मा प्रस्तुत हुने बजेट स्वीकृत डिजिटल पहुँच पुर्याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम Use of AI to identify tuberculosis patients at Shuklaphanta स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै ताजा अपडेट विवाह, मेला र उत्सवमा डिजे बजाउन नपाइने: मोरङ प्रशासनद्वारा अनिश्चितकालका लागि प्रतिबन्ध नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो अस्थिरता बढाउने छुट कसैलाई छैन : बाबुराम भट्टराई यी निर्माण कम्पनी कालोसूचीमा परे (सूचीसहित) स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया जारी असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने