+

संसद भवन पछाडि राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरु)

२९ आश्विन २०८२, बुधबार ०५:४७

जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडि राखिएको छ । संसद् भवन प्रयोग गर्न लायकको नभपछि उक्त परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन। आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।