काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रका संरचनामा डोजर (तस्बिर)
१७ कार्तिक २०८२, आईतवार ०८:२८
काठमाडाैं। काठमाडौं थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका सम्पदा स्थलमा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले आइतबार डोजर चलाएको छ। डोजर चलाएपछि स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन्।