+

सञ्चारमन्त्री र कलाकारबीच समसामयिक विषयमा छलफल (तस्बिहरू)

२१ कार्तिक २०८२, बिहीबार ०९:५४

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय सञ्चारमन्त्री जगदिश खरेल र राष्ट्रिय कलाकारबीच कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल भएको छ।

कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा छलफल भएको हो।