काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ। अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन्।महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन्
यस्तो छ पछिल्लो परिणाम
अध्यक्ष
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल :२९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ : २३४
पृथ्वी सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघुजी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे :५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट :७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२


