+

बलिउड अभिनेता संजय दत्त काठमाडौंमा

२४ पुष २०८२, बिहीबार १४:३७

काठमाडौँ  । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् ।

संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ । उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेस फर्किने आयोजकले बताएका छन् ।