+

ईपीएस विद्यार्थीहरु सडकमा (तस्विरहरू)

२० माघ २०८२, सोमबार १२:२२

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)का विद्यार्थीहरुले सडक आन्दोलन गरेका छन्।

सोमबार ईपीएसमा घुसपैठ बन्द गर, पास हुनेलाई छिटोभन्दा छिटो कोरिया लगियोस भन्दै काठमाडौं माइतीघर मण्डलामा आन्दोलन गरेका हुन्।