+

२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण, हेर्नुहोस् सूची

१९ फाल्गुन २०८२, मंगलवार १३:२८

काठमाडाैँ। २०८३ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।

०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।

सूचीसहित