+

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा (तस्बिर)

१ चैत्र २०८२, आईतवार १०:०८

काठमाडाैं।। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक