+

महान्यायाधिवक्तामा नारायणदत्त कँडेल नियुक्त

२२ चैत्र २०८२, आईतवार ११:३०

काठमाडौं । अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

कँडेलले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुन व्यवसायीको रुपमा काम गरिसकेका थिए। उनलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महान्याधिवक्तामा नियुक्त गरेको हो।