+

चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए, ट्यांकर सडकमै पल्टियो

५ श्रावण २०८३, मंगलवार १३:०७

काठमाडौँ । काठमाडौँको चोभारमा तीन सवारीसाधन एकैपटक एकआपसमा ठोक्किएका छन् ।

बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किदा ट्यांकर पल्टिएको छ भने बाइक र बसमा पनि क्षति पुगेको छ ।

घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।