No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ईतिटोलमा पुर्याइयो मच्छिन्द्रनाथको रथ(फोटोफिचर)

0

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सीमा (माई रुख)लाई बुधबार परिक्रमा गराइँदै । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ ।

तस्बिरः रत्न श्रेष्ठ, रासस

प्रकाशित: २८ बैशाख २०७९, बुधबार १४:३२

Leave a Reply