No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डडेल्धुरामा पाँचसय मत गन्दा देउवालाई २३९ मत

0

धनगढी । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् । पाँचसय मत गन्दा देउवाले २३९ मत पाएर अग्रता लिएका छन् । यस्तै विपी कांग्रेसका कर्ण मल्लले १४१ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार ११:५१

Leave a Reply