No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिरहा-१ मा एमालेका रामशंकर यादव निर्वाचित

0

सिरहा । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

एमालेका यादव २९ हजार ४६२ मतका साथ विजयी भए भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे ।

यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको यो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित भएका छन् ।

 

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार ११:११

Leave a Reply