राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट By ujyaalo nepal On ५ बैशाख २०८१, बुधबार १२:५६ 0 Share काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । Related 0 Share प्रकाशित: ५ बैशाख २०८१, बुधबार १२:५६