+

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

२९ श्रावण २०८२, बुधबार ०५:३६

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।  यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।

यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।