काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ। काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ।
चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन्। यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ। पार्क वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ।
तस्बिरहरू : सक्षम घिमिरे / नेपाल न्यूज बैंक














