+

उपसभापतिद्वयका साथ प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापाको भेट

१ चैत्र २०८२, आईतवार १४:२२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।

सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका थिए। भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।