+

मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि… (फाेटाेफिचर)

१३ बैशाख २०८३, आईतवार १२:३४

काठमाडाैं। मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।

आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

तस्विरहरू : श्रीकृष्ण आचार्य, नेपाल न्यूज बैंक