No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिप दुर्घटनामा जुम्लामा दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आइतबार जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको…

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

बाँके । वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-७ नयाँवस्ती फरेदागाउँका शंकर यादव रातिमा राम्ररी निदाउन सकेका छैनन् । ‘बाढी रोकथामको लागि लगाइएको…

कोशी सरकारविरुद्धको रिट सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ सोमबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । रिटको पूर्ण सुनुवाइका…

कुटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गरिन्छः परराष्ट्रमन्त्री साउद

ओखलढुंगा । परराष्ट्रमन्त्री एनपी साउदले कुटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गरिने बताएका छन् । आइतबार बिहान ओखलढुंगामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री…

बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते

बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको…

एन्टिबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले प्रतिजैविक ( एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले…

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ

काठमाडौँ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो…

पेप्सीकोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय…

आईसीसी महिला टी–ट्वान्टीमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आइतबार पहिले ब्याटिङ गर्दै भुटानले…

नवलपरासीमा लाखेनाच संरक्षण गर्न प्रतियोगिता आयोजना

नलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा…