No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

काठमाडौं । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा…

प्रधानमन्त्रीले गठबन्धन र एमसीसी मध्ये एक रोज्नुपर्छः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले…

एमसीसी आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइयोः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि…

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि जुम्लाका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।…

एमसीसीको विरोधमा बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ । विभिन्न राजनीतिक दल र तिनका भातृ…

संसद बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख…

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन…

एमसीसी र संसद संचालनको विषयमा ओली सकारात्मकः प्रवक्ता कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद संचालन र एमसीसी पास गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर…

श्रमिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति

काठमाडाैँ । सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो । श्रम, रोजगार तथा…

सुनको मूल्य प्रतितोला रु ४००ले वृद्धि

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा…