No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको…

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग…

मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको सामाधानका गर्न सकिने बताएका छन्। सर्वोच्च अदालत बार…

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् । ५४…

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिमी जस्तो साथी’

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ गीतकार केशव भट्टराईको शव्द रचनामा 'तिमी जस्तो साथी' सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गायक दीप श्रेष्ठको स्वर…

अमेरिकाद्वारा नभाल्नीको मत्युपछि रुसविरुद्ध पाँच सयभन्दा धेरै नयाँ प्रतिबन्ध घोषणा

बीबीसी । संयुक्त राज्य अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ। उसले व्यक्ति र संस्थाहरूविरुद्ध लगाएका प्रतिबन्धहरू पाँचसय भन्दा धेरै छन् ।…

स्वीडेनको प्रजननदर दुई दशककै न्यून

स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजनले शुक्रबार…

आइसिसी क्रिकेट लिग–२ः नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित…

आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना नहुन प्रधानसेनापति शर्माको आग्रह

चितवन । प्रधानसेनापति प्रभुराम शर्माले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिएका छन् । नेपाली सेना…

स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइने

कीर्तिपुर ।  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडाकेशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले…