No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

सत्य–स्वरूपले ल्याए ‘माया’ र ‘पागलपन’

काठमाडौँ ।  गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत सार्वजनिक गरिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो । ]गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर…

हरिवंश आचार्यको ‘हिड माया हिड’(भिडियोसहित)

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन् हरिवंशको स्वरमा ‘हिड माया हिड’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरिवंशकै शब्द र संगीत छ भने स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन्।…

‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’…

‘दानवी’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ…

बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नम्बर २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नम्बर १६ को…

‘गोर्खा वारियर’ बेलायतको ‘बाफ्टा अवार्ड’ मा छनोट

काठमाडौं ।  बेलायतमा अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत लोकप्रियता हाँसिल गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ। चलचित्र गोर्खा वारियरका निर्देशक मिलन…

‘दुई कदम’ले सेन्सर बोर्डबाट पायो ‘पीजी’ सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको…

विष्णु खत्रीको ‘बागलुङ कालिकामा’

गण्डकी । लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ ।…

मौलिक भाका संरक्षणमा आमा समूहको चासो

ढोरपाटन । मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि…

‘गाउँ आएको बाटो’ आगामी जेठ १८ मा प्रदर्शन हुने

काठमाडौँ । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र…