No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

कला/साहित्य

अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा ६ वटा चलचित्र भए पुग्छ

काठमाडौँ ।  केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि…

विश्वले हेर्दै गोर्खालीको कथा ‘गोर्खा वारियर’ 

काठमाडौँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा…

अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता

गण्डकी । आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ । नयाँ वाद्यवादनका साथै डिस्को…

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह

ललितपुर । कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् । उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित…

‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा छन् । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको…

नवलपरासीमा लाखेनाच संरक्षण गर्न प्रतियोगिता आयोजना

नलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ । कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा…

निरुताले गरिन् मुम्बईका सञ्जिभ गुलाटीसँग विवाह

काठमाडौं । चर्चित अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । निरुताले गत बिहीवार मुम्बई निवासी सञ्जिभ गुलाटीसँग विवाह गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत विवाह गरेको जानकारी दिएकी हुन् । उनले चाँडै सबैलाई भेट्न अनि आशीर्वाद लिन नेपाल…

अभिनेत्री दिव्या दत्ताले सुनाइन् ‘चलचित्र यात्रा’

ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरिन् । बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’…

त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू

ललितपुर ।  त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन…

भारतीय अभिनेत्री दिव्या दत्ता काठमाडौंमा

काठमाडौँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत बिहीबार दिउँसो २ः२० बजे नेपाल अवतरण गरेकी हुन् । उनी महोत्सवअन्तर्गतका…