चलचित्र निर्माणमा आएको रुपान्तरण
काठमाडौं । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने ।…