नक्कली शरणार्थी प्रकरणको थप अनुसन्धान हुन्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौ । भ्रष्टाचारको विरुद्धमा सरकारले देखाएको तदारुकता र पहलकदमीको पक्षमा ऐक्यबद्धता र ‘सामसुम नपारियोस्’ भन्ने खबरदारी सहित बृहत् नागरिक आन्दोलनका अगुवाहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।
शुक्रबार डा.…